‘नीति नियम भन्दापनि नियतमा सुधार आउनु जरुरी छ’ (अन्तर्वार्ता)

काठमाडौं । संसदीय विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले विकास निर्माणको काम सन्तोषजनक नभएको स्पष्ट पार्नुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा बोल्नुहुँदै खड्काले नीति नियमका साथै आचरण र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । मुलुक संघीयतामा गइसकेकाले विकासको परिणाम देखिनुपर्ने उहाँको तर्क छ ।

विकास तथा प्रविधि समितिले गरेको अनुगमनमा अधिकांश योेजना सन्तोषजनक नभएको खड्काको भनाइ छ । राष्ट्रिय गौरवका योजनामा लापरवाही हुनु मुलुकको दुर्भाग्य भएको बताउँदै उहाँले कमिसनतन्त्रको अन्त्य गरिनुपर्ने औँल्याउनुभयो । ठेकेदार कम्पनीलाई मोविलाइजेसन बापत् दिइने रकममा समेत निगरानी हुनुपर्ने सभापति खड्काको भनाइ छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…