ललित राईको पहिलो गीत ‘लेकैको काने’ सार्वजनिक

काठमाडौं। गायक ललित राईको पहिलो गीत ‘लेकैको काने’ सार्वजनिक भएको छ । डि.पी खनालको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत दिएका छन् । संगीत संयोजन देबेश राईले गरेका हुन् ।

नेपालको चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र रक्षा श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छाँयाकन, विकास ज्ञवालीको सम्पादन रहेको गीतमा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ।

नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जीवन र प्रेम कथालाई प्रस्तुत गरिएको छ । आईत मोक्तानले निर्माण गरेको गीतिलाई म्युजिक नेपालले बजारमा ल्याएका हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…