२०७६ साउन २५ गतेको राशिफल

मेष– काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
वृष– साझेदारी लगानीमा फाइदा हुनेछ । आकश्मिक यात्रा गर्नुपर्नेछ ।
मिथुन– खेलकुद प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट– सन्तानले सुख दिनेछन् । नयाँ आम्दानी बढ्नेछ ।
सिंह– मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ ।
कन्या– सानो यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ ।

तुला– भोजनको सुख हुनेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्ध सुरुवात हुनेछ ।
धनु– यात्रामा सास्ती मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मकर– आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ ।
कुम्भ– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ ।
मीन– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।