‘खोज र नष्ट गर’ अभियान

मकवानपुर । १४ दिनको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान तीव्र पारेको छ ।

अघिल्ला वर्षमा खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यपालिकाको विशेष बैठक डाकेर अभियानको थालनी गर्नुभएको हो ।

उपमहानगरले सबै वडामा डेङ्गु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम गरिएको उपमहानगरपालिकाका जनस्वास्थ प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेङ्गु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने स्वस्थ्यकर्मीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…