बलात्कार आरोप लागेका नेयमारलाई अदालतको यस्तो फैसला

ब्राजिल । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ ।

‘ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको छ, नेयमारको मुद्दा हेरेका ब्राजिलियाली न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको छ ।

प्रहरीले आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको करिब एक महिनासम्म ब्राजिलियाली अभियोजनकर्ताहरूले मुद्दालाई अनुसन्धान गरेका थिए । अभियोजनकर्ताले मुद्दालाई पुष्टि गर्ने आधार नभेटिएकाले ब्राजिलको फुटबले सुपरस्टारलाई निर्दोष सिफारिस गर्न अदालतलाई सुझाब दिएका थिए ।

ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् तर नेयमारले उक्त भनाइमा कुनै सत्यता नरहेको बताउँदै आएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…