पूर्ण संस्थागत प्रसूति वडा घोषणा

भोजपुर। अरुण गाउँपालिका ७ याकुलाई प्रदेश १ कै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ।
वर्षभरि स्वास्थ्य संस्थामै गएर सुरक्षित प्रसूति गराउने महिलाको तथ्याङ्क नगर क्षेत्रका अन्य वडा र जिल्लाको तुलनामा अब्बल देखिएपछि एक शनिबार पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।