भोलि सार्वजनिक विदा

काठमाडौं। सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदा प्रदेश २ मात्रै हुनेछ ।

भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहा हर्षोल्लाहका साथ मनाउन इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा सरकारले आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।