सनराइज बैंकको नयाँ दुई शाखा र एक्सटेन्सन काउण्टर सञ्चालन

पर्वत/गुल्मी/ललितपुर । सनराइज बैंकले तम्घास र कुश्मामा ११८औं र ११९औं शाखा विस्तार गरेको छ ।

त्यस्तै,ललितपुर जिल्लाको सानागाउँमा छैटौं एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कुश्मामा आइतबार आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले सयुंक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभयो ।

पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा एटिएम सेवाको उद्घाटन गर्नुभयो ।

गुल्मीस्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकास्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

बैंकले १ सय १९ शाखा, ३८ शाखारहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर र १ सय ३७ एटिएममार्फत सेवा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…