२०७६ साउन २७ गतेको राशिफल

मेष– नयाँ मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
वृष– चिन्ता थपिनेछ । अनावश्यक काममा दिन बित्नेछ
मिथुन– यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।
कर्कट– काममा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।
सिंह– अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्या– पारिवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला– छोटो यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन् ।
मकर– स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।
कुम्भ– आम्दानी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मीन– रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
 सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी   

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…