‘धार्मिक सहिष्णुताका लागि नेपाली समाज उदाहरणीय’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहालले धार्मिक सहिष्णुताका लागि नेपाली समाज उदाहरणीय भएको बताउनुभएको छ। भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले धार्मिक सहिष्णुताका लागि नेपाली समाज उदाहरणीय भएको बताउनु भएको छ ।

नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र विभिन्न धार्मिक समुदायको साझा भूमि भएको बताउँदै दाहालले यही विविधता भित्रको एकता नै नेपाल र नेपाली पहिचान र विशेषता भएको विज्ञप्तिमा उल्लेख छ। धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहणीय मानिएको पनि दाहालले  विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

पूराना सोच, संरचना, मूल्य र मान्यतालाई विस्थापित गरी नयाँ सोचका मूल्यमान्यता र संस्कृतिलाई अघि बढाउने चुनौती रहेको दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समाजवादको आधार तयार गर्ने दिशा अनुरूप आफूलाई परिस्कृत गर्न आव्हान गर्दे यस पर्वका अवसरमा उहाँले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…