जनतामा ‘जनताको हाँसो’

काठमाडौं । आगामी असोज २५ गतेदेखि जनता टेलिभिजनबाट हास्य व्यङ्ग्य कार्यक्रम जनता हाँसो प्रशारण हुने भएको छ ।

हास्य व्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुतीमा रियालीटी शो सातामा एकपटक कार्यक्रम प्रशारण हुन लागेको हो ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्धारा सञ्चालित जनता टेलिभिजन र हास्य व्यङ्ग्य कलाकार पोखरेलबीच नेपाली हाँसो कार्यक्रम निर्माण र प्रशारण सम्बन्धि सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।

हरेक शनिबार राति ८ बजेर ४५ मिनेटमा प्रशारण हुने कार्यक्रमको अवधि ४५ मिनेटको हुने सम्झौतापत्रमा उल्लेख छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।