जनताको अपेक्षा स्थानीय सरकारसँगै छः रिजाल

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले स्थानीय जनताको सबैभन्दा ठूलो आसा र अपेक्षा स्थानीय सरकारसँग भएको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘स्थानीय सरकार’मा कुराकानी गर्दै मेयर रिजालले स्थानीय सरकारलाई जनताको अपेक्षा पूरा गर्न बजेटको सीमाले समस्या परेको बताउनुभयो ।

मेयर रिजालले आठ महिना लगाएर देशमै पहिलो आवधिक योजना बनाएको बताउँदै त्यही आवधिक योजनामै केन्द्रित भएर नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले योजनासँगै कुन वर्ष कति बजेट जरुरी हुन्छ भन्ने अध्ययन गरेर अनुमानित बजेट बनाइएको पनि बताउनुभयो ।

‘नौ वटा विषयगत क्षेत्र बनाएका छौँ र प्राथमिकताका आधारमा योजना बनाएका छौँ,’ रिजालले भन्नुभयो, ‘धेरै कार्यक्रम नगरपालिकाकै बजेटमै केन्द्रित छ ।’
पूरा कुराकानी हेर्नुहोस्ः

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पुरा गर्ने बताउनुभएको हो ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।