२०७६ साउन २९ गतेकाे राशिफल

मेष- स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।
वृष- आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन- पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।
कर्कट- भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन् ।
सिंह- खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।
कन्या- व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला- गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक- संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।
धनु- जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर- भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।
कुम्भ-झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।
मीन- आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।

प्रस्तुति ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।