कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । भदौंको पहिलो सातादेखि कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भदौ २ देखि ७ गतेसम्म गोल्फुटारस्थित रोएल केसीटिसी इन्डोर क्रिकेटमा संचालन हुने प्रतियोगितामा विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स र दूरसंचार कम्पनी १५ टीम सहभागी हुने आयोजकले जनाएका छन् ।

देशमा इन्डोर क्रिकेटको विकास, प्रवर्धन गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लगिएको आयोजकको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।