‘भारतसँग युद्धका लागि तयारी अवस्थामा छौं’

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहे आफूहरु त्यसका लागि तयार भएको चेतावनी दिनुभएको छ । पाकिस्तानको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरि इँटाको जवाफ पत्थरले दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उहाँको भनाइ छ । प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।