यी क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौं । बिहीबार देशका अघिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । पश्चिमी र पूर्वका पहाडी भू –भागमा बिहान सामान्य वर्षा भइरहेको छ।

बिहीबार दिउँसो पश्चिमी र पूर्वका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

नेपालमा वर्षा गराउने मनसुनको न्युनचापीय रेखा अहिले पनि भारततिरै छ। त्यसैले नेपालमा तत्काल भारी वर्षाको सम्भावना नभएको मौमस विद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रहि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तथा पश्चिमी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।