छिन्नमस्ता भगवतीको आम्दानी सार्वजनिक

विद्यानन्द राम
सप्तरी । देशकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको आयव्यय सार्वजनिक गरिएको छ ।

मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को आयव्यय सार्वजनिक गरिएको हो ।

छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समिति सखडाले आर्थिक वर्ष २०७४/०७५ मा ८० लाख ९५ हजार ४ सय ५२ रुपैयाँ २७ पैसा तथा २०७५/०७६ को १ करोड ३६ लाख ४३ हजार ८ सय ९० रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेको छ ।

पत्रकार सम्मेलनमा शक्तिपीठका पिठाधीश महाकान्त ठाकुरले शक्तिपीठलाई थप व्यवस्थित तथा सौन्दर्यीकरणका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।