लाइट बेलुनप्रति बालबालिको आकर्षण

बलवीर भुजेल
सिन्धुली । लाइट बेलुनप्रति बालबालिकादेखि युवाहरू आकर्षित भएका छन् । विद्युतीय बत्ती जडान गरेर बनाइएको झिलिमीली बल्ने बेलुन नै लाइट बेलुन हो ।

छोराछोरी झगडा गर्दा फकाउन अभिभावकले लाइट बेलुन किन्ने गरेका छन् । युवाले पनि प्रेमी/प्रेमीकालाई मायाको चिसो स्वरूप लाइट बेलुन दिने गरेका छन् ।

साउन महिनामा दुधौली नगरपालिका–२, हत्पतेमा लङ्गुर बाबा महादेव दर्शनका गर्न भारतको राजस्थानबाट आएका भारतीयले बेलुनको व्यापार गरेका छन् ।

राजस्थानका मिठलाल कुमाल साँझमा ५ देखि १५ वटासम्म बेलुन बिक्री हुने बताए। प्रति बेलुन २ सय रुपैयाँ बिक्री हुने उनको भनाइ छ । एक जनाले दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दनी गर्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।