Logo मंसिर ९, २०७७ मंगलबार


रवि लामिछाने गतिविधिमा संलग्न नहुन नेकपाकाे निर्देशन

चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछानेको सम्बन्धमा चितवनमा भइरहेको कुनै पनि गतिविधिमा संंलग्न पार्टी सदस्य तथा शुभचिन्तकमा नेकपा चितवनले निर्देशन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै अराज गतिविधिमार्फत नेकपाका जिम्मेवार सदस्यमाथि नामै किटेर गरेको नाराबाजी तथा प्रतिक्रियावादीलाई सहयोग पुग्ने गरी चलखेल भइरहेकोमा नेकपा चितवनको गम्भीर ध्यानकर्षण भएको बताइएको छ ।

शान्ति र अमनचयन कायम राख्न प्रशासनलाई अनुरोध गर्दै पार्टी सदस्य तथा शुभेच्छुकलाई यस्ता गतिविधिमा संंलग्न नहुन नेकपा चितवनले निर्देशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।