पत्रकार न्यौपानेको ‘हाडको डोको’ बजारमा

काठमाडौंं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको बालमनोविज्ञानमा आधारित चित्रकथात्मक पुस्तक ‘हाडको डोको’ बजारमा आएको छ । पुस्तकमा डोको देखेको तर यो केबाट बन्छ भनेर थाहा नपाएका एक बालकको कथा छ ।

पुस्तकमा चित्र प्रदिप बहिंग राइले कोरेका छन् । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । न्यौपानेको यो छैठौं पुस्तक हो भने बालकथाको चाहिं दोस्रो हो ।

यस अघि ‘ट्यालेन्ट शो’ बालचित्र कथा लेखेका थिए । उनका ‘कर्म : सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णीम समय’, ‘स्कुल बेच्न बालक’ जस्ता बालमनोविज्ञानमा आधारित पुस्तक प्रकाशित भएका छन् ।

‘एम्बुसमा ६ वर्ष’ उनको पहिलो पुस्तक हो । सम्पदामा केन्द्रित सातौ पुस्तक बजारमा आउने तरखरमा रहेको लेखक न्यौपानेले जानकारी दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।