जनउद्धार केन्द्र मलेसियाको अध्यक्षमा पुनः थापा चयन

क्वालालम्पुर । मलेसियामा पहिलो पटक दर्ता भएको जनउद्धार केन्द्रको नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रको दोस्रो वार्षिक साधारणले अध्यक्षमा केशु थापालाई पुनः चयन गरेको हो ।

श्रमजिवी पीडित वर्गको उत्थानमा अहोरात्र खटिएको जनउद्धार केन्द्रले १८ अगस्ट २०१९ वार्षिक अधिवेशन गरी २८ केन्द्रीय सदस्य कार्यसमित चयन गरेको छ ।

जसको अध्यक्षमा केशु थापा, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर श्रेष्ठ, उपाध्यक्षमा हरि न्यौपाने, रुपबहादुर टन्डन र कमल खड्का चयनहुनुभएको छ ।

सचिवमा शंकर देव आचार्य सह–सचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा देबेन्द्र गिरी चयन हुनुभएको हाे । मुख्यतया जेल जीवन बिताइसकेका नेपालीहरूको उद्धार तथा उपचार गर्ने उद्देश्यले यो संस्था मलेसियामा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…