नेकपामा दाहाललाइ कार्यकारी अधिकार

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही दिनलाई अध्यक्ष पुष्पकमल दाहाल निर्णायक हुनुभएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणको लागि बिहीबार सिंगापुर जानुपर्ने भएपछि पार्टीले दाहाललाई निर्णायक बनाएको हो ।

नेकपाको बिहीबार बिहान बसेको सचिवालय बैठकले पार्टी नेतृत्व दाहाललाई दिने निर्णय गरेको छ । सचिवालयले अध्यक्ष दाहाललाई बैठक बोलाउनेसहित पार्टी संचालनको अधिकार दिएको हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…