प्रहरीलाई ४० हजार घुस दिने पक्राउ

काठमाडौं । सूर्यविनायक नगरपालिका -५ सल्लाघारीमा प्रहरीलाइ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीलाई ४० हजार घुस दिँदादिँदै अख्तियारले भक्तपुर नगरपालिका -१ का गंगालाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

घरभाडामा लिएर जुवातास खेलाइररहेको अवस्थामा छापा मारी जुवा खेल्ने र खेलाउन श्रेष्ठसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रमा लिएको हो । प्रहरीले श्रेष्ठलाइ नियन्त्रणमा लिई मुद्दा चलाएको थियो ।

धरोटीमा छुटेका श्रेष्ठले मुद्दा मिलाइदिन प्रहरीलाई ४० हजार घुस दिएका थिए । श्रेष्ठले जुवा तास खेलाउने वातावरण सहज बनाइदिन प्रहरीलाई घुस दिएका थिए । समाचार अन्नपूर्ण पाेष्टमा छापिएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।