लामिछानेबारे अनर्गल प्रचार रोकौं : रेणु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग जोडेर भइरहेको अनर्गल प्रचार रोक्नुपर्ने बताउनुभएको छ ।

दाहालले चितवनमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेसँग जोडेर भइरहेका अनर्गल प्रचारप्रति आपत्ति जनाएकी हुन् ।

लामिछानेका समर्थकहरुले सडक र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समाचार कान्तिपुरले छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…