२०७६ भदौ ७ गतेको राशिफल

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ ।
वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।
मिथुन–परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट– काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
सिंह– वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कन्या–वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।

तुला– अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।
वृश्चिक–निजी समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
धनु– भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
मकर– बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
कुम्भ– मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइ सँग भेटघाट हुनेछ ।
मीन– नोक्सानी बेहोर्नु पर्नेछ । अप्रिय कुरा आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क ९८५१०७१५७४ पशुपति जयबागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…