२०७६ भदौ ७ गतेको राशिफल

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ ।
वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।
मिथुन–परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट– काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
सिंह– वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
कन्या–वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।
तुला– अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।
वृश्चिक–निजी समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
धनु– भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
मकर– बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
कुम्भ– मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइ सँग भेटघाट हुनेछ ।
मीन– नोक्सानी बेहोर्नु पर्नेछ । अप्रिय कुरा आउनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयबागेश्वरी