Logo माघ ११, २०७७ आइतबार


‘क्यान्सर अस्पतालमा नगर हस्तक्षेप’

नारायण थापा
भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

‘नगरप्रमुख सुनिल प्रजापतिले अधिकार क्षेत्र नाघेर क्यान्सर अस्पतालमा हस्तक्षेप गर्नुभएको छ’ शुक्रबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘वार्षिक ६०/७० हजार क्यान्सरका बिरामीले स्वास्थ्य सेवा लिने गरेको अस्पतालमा नगरपालिकाले राजनीति छिराएको छ । स्वायक्त संस्थाले चलाएको अस्पताल  स्वतन्त्र ढंगले चल्नुपर्छ ।’

थापाले अस्पतालमा नगर हस्तक्षेप नरोकिए कांग्रेसले त्यसविरुद्ध आन्दाेलन गर्ने चेतावनी दिनुभयो । सभापति थापाले नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र  ख्वप इन्जिनियरिङ कलेज लगायतमा  अनियमितता भएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…