जनताकर्मी लिम्बू सम्मानित

ताप्लेजुङ । जनता टेलिभिजनका ताप्लेजुङ सम्वाददाता बसन्त लिम्बू सम्मानित भएका छन् । जनताकर्मी लिम्बू चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताद्धारा सम्मानित तथा पुरस्कृत भएका हुन् ।

पाथीभराको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको प्रचारप्रसारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रतियोगिता आयोजक समितिले सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

लिम्बूलाई प्रतियोगिताको शुक्रबार भएको समापन कार्यक्रममा नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

हरेक वर्ष प्रतियोगिताको प्रचारप्रसारमा उल्लेखनीय भुमिका निर्वाह गर्ने एकजना पत्रकारलाई आयोजकले पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…