२०७६ भदौ ९ गतेको राशिफल

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ ।
वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ । धनको सञ्चिति बढ्नेछ ।
कर्कट– सवारीबाट झन्झट हुनेछ, विदेशबाट फाइदा मिल्नेछ ।
सिंह– मान सम्मान मिल्नेछ, मातृपक्षबाट सहयोग मिल्नेछ ।
कन्या– आम्दानीले साथ दिनेछ । मनको इच्छा पूरा हुनेछ ।

तुला– कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् ।
वृश्चिक– काम अधुरो हुनेछ । पुराना कामबाट फाइदा मिल्नेछ ।
धनु– काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ ।
मकर– प्रेममा सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
कुम्भ– अशान्ति हटेर जानेछ । किनमेलमा खर्च हुनेछ ।
मीन– घरायसी काममा बाधा आउनेछ, शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…