जनताकर्मी सम्मानित

काठमाडौं । जनताकर्मी एवं युवा साहित्यकार निरुपा प्रसुन सम्मानित हुनभएको छ । साहित्य क्षेत्रमा विशेष योगदान गरेबापत प्रसुनलाई क्षेत्री समाजले सम्मान गरेको हो ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित तीज विशेष कार्यक्रममा प्रसुन सम्मानित हुनुभएको हो । प्रसुन जनता प्रकाशनमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम हुँदै गईरहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही…

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…