अमेरिकी श्रीमती सम्झिँदा आँशु आउँछः हिमालयन टाइगर

काठमाडौं । हिमालयन टाइगरका नामले परिचित नेपाली रेस्लर भरतबहादुर विसुरालले अमेरिकी श्रीमती सम्झिदा आँशु आउने बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानीका क्रममा भावुक हुँदै विसुरालले श्रीमतीका बारेमा यस्तो बताउनुभएको हो । विशेष कुराकानी गर्ने क्रममा विसुरालले नेपालमा रेस्लिङ् खेलका बारेमा विशेष विचार व्यक्त गर्नुभएको छ ।

आफ्नो जीवन संघर्षका बारेमा विसुराल तथा प्रस्तोता खेम बमबीच भएकाे भिडियो संवादः

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन