एनसेल टावरमा फेरि आगजनी

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर  १ स्थित चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ । एनसेल टावरमा
शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

टावरमा जुटको बोरा र मट्टितेल, प्रयोग गरी आगजनी गरिएको जिल्ला प्रहरीले जनाएको छ । आगजनीबाट टावरको बीटीएस क्याविनेटका तार जलेको छ ।

आगजनी कसले किन गराएको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चेनडाँडामा रहेको एनसेल टावरमा यसअघि पनि अज्ञात समूहबाटै आगजनी भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।