एयरलाइन्सभित्र चोरी गर्ने चिनियाँ पक्राउ

काठमाडौं । टर्किस एयरलाइन्सभित्र चोरी गरेको अभियोगमा दुई चिनियाँ पक्राउ परेका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिकहरु ए क्युवेई र हु झिङजोङ शनिबार पक्राउ परेका हुन् ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी एक डेनमार्ककी नागरिकको जहाजभित्रै सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा प्रहरीले टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका उनीहरुलाई बाला २ थान र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…