जनता टेलिभिजनबाट ‘कृति अवार्ड’ प्रत्यक्ष प्रशारण हुँदै

फाइल तस्बिर

काठमाडाैं । विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट एघारौं नेपाल आईस कृति अवार्ड शुक्रबार होटल सोल्टी क्राउन प्लाजा काठमाडौंबाट वितरण हुँदैछ ।

नेपाल विज्ञापन संघ (आन)को आयोजनामा हुन गइरहेको अवार्डमा ३१ वटा विधामा अवार्ड वितरण हुनेछ । अवार्डका लागि ६१ वटा विज्ञापन एजेन्सीका ३ सय ३५ नोमिनेसन परेका छन् ।

नेपाल विज्ञापन संघ (आन)को आयोजनामा २०६० सालदेखि शुरु भएको कृति अवार्ड विज्ञापन एजेन्सीका सिर्जनालाई गरिने सम्मान हो ।

कृति अवार्ड कार्यक्रमको जनता टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन