१ लाख ६६ हजार घुससहित निमित्त कार्यालय प्रमुख पक्राउ

काठमाडौं । १ लाख ६६ हजार घुस रकमसहित निमित्त कार्यालय प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

यतायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, भुवन जोशी अधिकृत तथा अर्का अधिकृत जयराज कारीगरलाई आयोगले नियन्त्रणमा लिइएको हो ।

सवारी साधन बिक्री गरी नामसारी गरिदिएवापद सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।