२०७६ भदौ १५ गतेको राशिफल

मेष– आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृष–चिन्ताले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुन– पैसा बढी खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कट– व्यवसायमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– सामाजिक प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा मिल्नेछ ।
कन्या– परोपकारमा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुला– कारोबारमा घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा खर्च हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन् ।
मकर– सम्पत्ति वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भ– ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीन– पारिवारीकाे यात्रा हुनेछ । अधुरा काम बन्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।