२०७६ भदौ १७ गतेको राशिफल

मेष– पारिवारीक खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ
वृष– सम्पति सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ ।
मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट– धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह– विघ्नको सामना गर्नु पर्नेछ, यात्रामा खर्च बढी हुनेछ ।
कन्या– आम्दानीले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला– सरकारी सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– अध्ययन कमजोर हुनेछ, यात्रामा दिन बित्नेछ ।
धनु–आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
मकर– दौडधुप धेरै हुनेछ,  छोटो यात्रा हुनेछ ।
कुम्भ– खेलकुदमा मन जानेछ,  मीठो भोजन सुख पाइनेछ ।
मीन– मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…