२०७६ भदौ १८ गतेको राशिफल

मेष– आफन्तको सहयोग आउनेछ, काममा बाधा मिल्नेछ ।
वृष– प्रियजन टाढा हुनेछन्, मानसिक अशान्ति बढ्नेछ ।
मिथुन– राजनीतिक धोका आउनेछ । पहिचानमा ह्रास हुनेछ
कर्कट– परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।
सिंह– झमेलामा पर्न सकिनेछ । आफन्त बेखुशी हुनेछन् ।
कन्या– यात्राको मज्जा मिल्नेछ । पारिवारीक भेटघाट रहनेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
वृश्चिक– कला, संगीतमा रुचि जानेछ । जमिनबाट फाइदा हुनेछ ।
धनु– सामाजिक पहिचान मिल्नेछ । यात्राको सुख पाइनेछ ।
मकर– उत्साहले साथ दिनेछ । नयाँमित्र भेटघाट हुनेछ ।
कुम्भ– साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले जस
मिल्नेछ ।
मीन– सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।