२०७६ भदौ १९ गतेको राशिफल

मेष– व्यवसायमा अलमल हुनेछ,  शारीरिक अवस्था बिग्रिनेछ ।
वृष– यात्राको अवसर आउनेछ,  साथी भाइमा शंका पर्नेछ ।
मिथुन– बाेलीको प्रभाव पर्नेछ, अवरोधको सृजना हुनेछ ।
कर्कट– मित्र भेटघाट हुनेछ,  प्रेममा खुशी बढ्नेछ ।
सिंह– शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्या– यात्रामा खर्च हुनेछ, आम्दानीका अवसर देखिनेछन् ।

तुला– प्रेममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।
वृश्चिक –यात्राको मजा मिल्ने, उत्साह बढेर जानेछ ।
धनु– भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकर– कर्मको प्रशंसा हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– घरायसी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
मीन– व्यापार राम्रो हुनेछ, वैदेशिक काममा सफलता पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…