‘शिवा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र शिवाको ट्रेलर सार्वजनिक भएको छ । सामाजिक परिवेश बोकेको चलचित्र शिवाको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।

हिम श्री फिल्मस् प्रांलिद्वारा निर्मित चलचित्र शिवामा रामकाजी घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा किशोर खतिवडा, सञ्जिता लुइटेल, ध्रुव कोइराला, देव श्रेष्ठ,  ज्याक श्रेष्ठ,  होम दवाडी,  पूर्णिमा लामा र शम्भु गहतराजको अभिनय रहेको छ ।

चलचित्रको गीतमा राजेश पायल राई, रेजिना रिमाल, प्रल्लाद तिमल्सिना र मेलिना राईले स्वर दिएका छन् । चलचित्र मंसिर २७ गतेबाट प्रदर्शनीमा आउने निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…