हसनटारमा प्रथम मेयर कप फुटबल हुने

काठमाडौं । नागार्जुन नगरपालिका–७, हसनटारमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

युथ हसन्टार क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी कार्तिक १ गते शुक्रबारका दिन शुरु हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगिताका लागि भदाै २१ गते शनिबारदेखि फाराम खुला हुने  तथा असोज १२ गतेसम्म फाराम बुझाउन सकिने आयोजकले जानकारी दिएको छ।

तस्बिरः रमेश नराल

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…