२०७६ भदौ २० गतेको राशिफल

मेष– पैसा खर्च बढी हुनेछ,  काममा व्यय भार बढ्नेछ ।
वृष– धनको कारोबार बढ्नेछ । स्वास्थ्थमा खर्च हुनेछ ।
मिथुन– कामको बाेझ आउनेछ,  व्यवसायिक फाइदा हुनेछ ।
कर्कट– यात्रा हुन सक्नेछ, मित्रले साथ दिनेछन् ।
सिंह– तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्या– परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

तुला– झमेला सुल्झिनेछ,  साथी भाइको सहयोग मिल्नेछ ।
वृश्चिक– विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जानेछ ।
धनु– बिसन्चो बढ्नेछ, पारिवारीक चिन्ताले सताउनेछ ।
मकर– स्थान परिवर्तन हुनेछ, कामको भार थपिनेछ ।
कुम्भ– रोजगारीमा फाइदा हुन सक्नेछ धन सम्पत्तिको चिन्ता हुनेछ ।

मीन– वैदेशिक काममा लाभ मिल्नेछ, अधुरा काम बन्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…