२०७६ भदौ २१ गतेको राशिफल

मेष–घर बाहिर दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
वृष– काममा व्यवधान आउनेछ ।आफन्तसंग असन्तुष्टि रहनेछ ।
मिथुन– घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।
कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह– पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
कन्या– मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला– भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।
धनु– राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मकर– धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
कुम्भ– व्यापार राम्रो हुनेछ , आर्थिक सहयोग पाइनेछ ।
मीन– राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…