२०७६ भदौ २२ गतेको राशिफल

मेष– सामाजिका काममा रुचि जानेछ । स्वास्थ्यले साथ दिनेछ ।
वृष– अध्ययनमा प्रगति हुनेछ । अनावश्यक तनाव आउनेछ ।
मिथुन– चिसोको समस्या आउनेछ । पारिवारीक तनाव हुनेछ ।
कर्कट– स्थान परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।
सिंह– भोजभतेरमा सहभागी भइनेछ । मिठो बोलीले काम बन्नेछ ।
कन्या– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाटमा दिन बित्नेछ ।

तुला– यात्रा हुन सक्नेछ । सामान्य वादविवाद हुनेछ ।
वृश्चिक– कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको स्तर बढ्नेछ ।
धनु– पदप्रतिष्ठा वृद्धि हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।
मकर– वैदेशिक काममा प्रगति हुनेछ स्वास्थ्यमा गडबडी हुनेछ ।
कुम्भ– काममा प्रगति मिल्नेछ, धनको कारोबार वढ्नेछ ।
मीन– काममा प्रशंसा मिल्नेछ ।। साझेदारी लगानीमा फाइदा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…