बाबु नायक, छोरी नायिका

काठमाडौं । चलचित्रमा बाबुछोरीले अभियन गर्नु ठूलो कुरा हैन । तर बाबु नायक छोरी नायिका भएर अभिनय गर्नु रमाइलो प्रसंग हो । यही २७ भदौबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘हिरो नम्बर १ ’मा बाबुछोरी नै नायकनायिका छन् ।

यो चलचित्रलाई अभिनेता जयकिसन बस्नेतले निमार्ण निर्देशन गरेका हुन् ।

फिल्ममा नायकका रुपमा पनि जयकिसन नै छन् । यो फिल्मको मुख्य नायिकामा जयकिसनकी छोरी जान्ह्वी बस्नेत छिन् ।

फिल्ममा बाबुछोरी नायकनायिका भए पनि उनीहरुबीचको सम्बन्ध र चरित्रबारे बताइएको छैन । राजधानी दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।