Logo असार ४, २०७८ शुक्रबार


शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री पौडेल

काठमाडाैं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।

४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिखरापुर सामुदायिक सिकाई केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले शिक्षा प्रणाली परिवर्तन जरुरी रहेको बताउनु भएको हो । पौडेलले वर्तमान शिक्षा जीवन उपयोगी र सिपमूलक नभएका कारण बेरोजगारी बढेको तर्क गर्नुभयो ।

कार्यक्रम नेकपाका नेता डा. विजयकुमार पौडेलले कला, संस्कृति र भाषा जगेर्ना गर्नसमेत पनि उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…