‘नेपालमा खोज अनुसन्धानको कमी भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा खोज अनुसन्धान र निरन्तरताको कमी भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

क्यान्सर फ्रि सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले अनुसन्धान र निरन्तरताको कमीबाट नागरिक विभिन्न रोगको सिकार भएको बताउनुभएको हो । सन्तुलित खानपानमा ध्यान नदिने र बाहिरका जंक फुडको प्रयोगले क्यान्सर लगायतका घातक रोग देखा परेको नेता नेपालको भनाइ छ ।

व्यायाम र सन्तुलित खानपानको कमीका कारण क्यान्सर लगायतका घातक रोग लाग्न सक्ने भन्दै यसमा ध्यान पुर्याउन चिकित्सकले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…