‘महिला कानुन व्यवसायी सामाजिक अभियन्ता’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले महिला कानुन व्यवसायीले सामाजिक अभियान्ताका रुपमा क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

महिलाका हक अधिकारलाई प्रत्याभूत गराउन महिला कानुन व्यवसायीको महत्वपूर्ण योगदान हुनुपर्ने प्रधानन्यायाधीश जबराको भनाइ छ । सुनसरीको धरानमा जारी नेपाल बार एशोसियसन महिला समितिको २८औं राष्ट्रिय सम्मेलनमा जवराले महिला अधिकार र समानतालाई सबै क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

शनिबारसम्म चल्ने राष्ट्रिय सम्मेलनले लैङ्गिक अधिकारका विषयमा ८ वटा प्रतिवेदनमाथि छलफल तथा धरान घोषणा पत्र जारी गर्ने जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।