निजामती कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पर्वत । निजामती कर्मचारी दिवसको अवसरमा गरिएको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका कर्मचारी र पत्रकार महासंघकाबीचमा मैत्रीपूर्ण फुलबल खेल सम्पन्न भएको हो ।

प्रतियोगितामा कर्मचारीको समूहले ९ गोल गरेको थियो भने पत्रकारको समूहले ४ गोल गर्यो ।

सदरमुकाम कुश्मा बजारस्थित शसस्त्र गणको खेलकुद चौरमा सम्पन्न खेलको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले खेलकुदको माध्यमबाट पत्रकार र कर्मचारीबीचको सम्बन्धले विकास निर्माणको काममा सहयोग सहयोगी भूमिका निर्वाह हुने धारणा राख्नुभयो ।

विजयी समूहलाई निजामती कर्मचारी दिवसको अवसरमा नगद ५ हजार रुपैंयाँ पुरस्कृत गरिने कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष हरि पंगेनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधान गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।…