दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’ बजारमा

काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘सम्पदा लडाइँ’ को विमोचन गरिएको छ । वसन्तपुर डवलीमा शनिबार आयोजित एक कार्यक्रममा गीतकार दुर्गालाल श्रेष्ठले  पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तक लोकार्पण गर्दै गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा संरक्षण अभियानको खाँचो रहेको दर्शाउनुभयो ।  पुस्तक लेख्नुभएकोमा लेखकलाई धन्यवाद पनि दिनुभयो ।

पुस्तकको आवरणमै सभ्यता, पहिचान र राष्ट्रियता उल्लेखित छ । लेखकले सम्पदा संरक्षणको भावनाबाट ओतप्रोत भएर पुस्तक लेखिएको बताउनुभयो ।

पुस्तकका साथ लेखक दामोदर न्यौपाने 

पुस्तक ‘सम्पदा लडाइँ’ आजैदेखि बजारमा सर्वत्र उपलब्ध छ । न्यौपानेको कर्मः सिकाइमा गहिरिएको खाडल, एम्बुसमा ६ वर्ष, स्वर्णिम समय, चित्रकथा ट्यालेन्ट शो, हाडको डोको बजारमा उपलब्ध छन् ।

 सांग्रिला बुक्सले प्रकाशित गरेको ‘सम्पदा लडाइँ’ न्यौपानेको सातौं कृति हो ।

 

यो पनि पढ्नुहोस् 

‘सम्पदा लडाइँ’ ल्याउँदै पत्रकार न्यौपाने

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।