२०७६ भदौ २४ गतेको राशिफल

मेष– आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृष– शंकाले बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
मिथुन– धनखर्च हुनेछ । अनावश्यक काम आईपर्नेछ ।
कर्कट– व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्या– घरायसी अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला– अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु–स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर– खर्च वृद्धि हुनेछ । स्वास्थ्यमा वाधा रहनेछ ।
कुम्भ– आम्दानी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मीन– सरकारी काम हुनेछ । सामाजिक पहिचान बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।